दाँतको उपचार गराउन प्रधानमन्त्री ‘प्रचण्ड’ वीर अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीर अस्पताल पुगेका छन् । दाँतमा समस्या आएपछि उपचारका लागि उनी वीर अस्पताल गएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ। सचिवालयका अनुसार बुधबार विहानदेखि लगातार दाँत दुखेपछि प्रधानमन्त्री दाहाल दिउँसो वीर अस्पताल पुगेका हुन् । डा. ऋतु श्रेष्ठ नेतृत्वको टोलीले

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com